प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा महासचिव गुटेरेस (तस्बिरहरु) | Khabarhub Khabarhub

प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा महासचिव गुटेरेस (तस्बिरहरु)


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् ।

सिंहदरबारमा आयोजित रात्रिभोजमा महासचिव गुटेरेससहित विभिन्न राजनीतिक दलका नेताहरु समेत सहभागी भएका छन् । प्रधानमन्त्रीको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा रहेको गुटरेसले विभिन्न व्यक्तिहरुसँग भेटवार्ता गरिरहेको छन् । उनले आज राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतसँग भेट गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ९ : २१ बजे

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले