बीमा कम्पनीले अनिवार्य सूचना अधिकारी राख्नुपर्ने « Khabarhub

बीमा कम्पनीले अनिवार्य सूचना अधिकारी राख्नुपर्ने


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सूचना प्रवाह गर्ने सूचना अधिकारी राख्न निर्देशन जारी गरेको छ । समितिले राष्ट्रिय सूचना आयोगको निर्देशनअनुसार सूचना अधिकारी राख्न निर्देशन दिएको हो ।

बीमा समितले बीमा कम्पनीले सूचना अधिकारी राखे नराखेको हेर्न एक जना सूचना अधिकारी नै नियुक्त गरेको छ ।

समितिले सूचना अधिकारीको रुपमा निर्मल अधिकारीलाई नियुक्त गरेको छ । अधिकारीले विमा संस्थाहरुले सूचना अधिकारी राखे नराखेको अनुगमन गर्ने समेत कार्य गर्ने छन् ।

केही बीमा कम्पनीहरुले मात्र सूचना अधिकारीको व्यवस्था गरेको भन्दै सवै कम्पनीमा सूचना अधिकारी राख्न समितिले आग्रह गरेको छ । सवै बीमा कम्पनीले सूचना अधिकारीको विवरण आफनो कम्पनीको वेभसाईटमा राख्न पनि समितिले निर्देशन जारी गरेको छ ।

सूचना अधिकारीको अभावमा सेवा ग्राही र सञ्चारमाध्यले सूचना पाउन झन्झट व्यहोरीरहेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : २१ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन