आर्सनलका खेलाडी ओजिल र कोलासिनाचमाथि लुटेरा समूहको आक्रमण « Khabarhub

आर्सनलका खेलाडी ओजिल र कोलासिनाचमाथि लुटेरा समूहको आक्रमण


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका खेलाडी मिसुट ओजिल र सिड कोलासिनाच चढेको गाडीलाई लुटेरा समूहले आक्रमण गरेका छन् ।

बिहीवार उनीहरुको गाडी लुट्न चहाने एक लुटेरा समूहले आक्रमण गरेको थियो । तर, लुटेराको योजना भने खेलाडीले असफल बनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कालासिनाचको मर्सिडिज कार लुट्ने योजनासहित आक्रमण भएको थियो ।

आफ्नो खेलाडीमाथि लुटेरा समूहले अक्रामण गरेको भन्दै आर्सनलले लुटेराको खोजी गरि कारबाहीबा लागि प्रहरीसँग आग्रह गरिसकेको छ ।

यस्तै, आर्सनलले आफ्ना खेलाडी सुरक्षीत रहेको जानकारी दिइसकेको छ । ‘हामीले दुवै खेलाडीलाई फोन गरेका थियौं । दुवै जना सुरक्षीत छन्,’ आर्सनलले बिज्ञप्तिमा उल्लखे गरेको छ । लुटेरा समूले आक्रमण गरपछि गाडी चलाइरहेका कालासिनाच बाहिर निस्किएर लुटेरा समूहलाई लखेटेको सामाजिक सञ्जालमा बाहिरिएको सिसिटिभी फुटेजमा स्पष्ट देखिन्छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ३ : ४३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको