वाह्य मुलुक लैजान लागेको युरोसहित त्रिभुवन विमानस्थलबाट नेपाली मूलका डच नागरिक पक्राउ « Khabarhub

वाह्य मुलुक लैजान लागेको युरोसहित त्रिभुवन विमानस्थलबाट नेपाली मूलका डच नागरिक पक्राउ


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अवैध रूपमा बाह्य मुलुक लैजान लागेको ८ हजार २ सय ३० युरोसहित नेपाली मूलका डच नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली मूलका डच नागरिक ३५ वर्षीय जोग गुरूङ रहेको प्रहरीले जनाएको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई हुँदै नेदरल्याण्ड्स जान लागेका उनलाई उक्त युरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट युरो ५ सय दरको ४ थान, २ सय दरको ११ थान, १ सय दरको ३ थान, ५० दरको ७३ थान, २० दरको ३ थान र १० दरको २ थान बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : ३५ बजे

गैरकानूनी कार्य गर्ने तीन सय बढी पक्राउ

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुत बनाउन पछिल्लो

कनकाईबाट ५६३ ग्राम खैरो हेरोइनसहित दुई पक्राउ

भद्रपुर (झापा)- झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागूऔषध खैरो हेरोइनसहित

हर्मुज खुला गरिएको इरानी विदेशमन्त्रीको घोषणा

काठमाडौं- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले लेबनानमा जारी युद्धविरामको समयमा

श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौं- श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति

भारतबाट अवैध रूपमा कुखुरा ल्याउने क्रम रोकिएन

नेपालगञ्ज- अहिले बर्ड फ्लुको जोखिम छ । तर, बाँकेको जमुनाह