भारतद्वारा चीन र पाकिस्तानको सीमामा ३ एस-४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ « Khabarhub

भारतद्वारा चीन र पाकिस्तानको सीमामा ३ एस-४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले चीन र पाकिस्तानको सीमामा तीन वटा एस ४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ । भारतीय वायुसेनाले चीन र पाकिस्तानको सीमा क्षेत्रमा एस ४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ ।

तीनमध्ये एउटा एस ४०० प्रणालीले चीन, अर्कोले पाकिस्तान र तेस्रो प्रणालीले चीन र पाकिस्तान दुबैको सीमा क्षेत्रलाई समेटिएको छ ।

भारतले सन् २०१८ मा ३५ हजार करोड भारतीय रुपैयाँमा रुससँग ५ वटा एस ४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको थियो । यसमध्ये तीन वटा एस ४०० प्रणाली प्राप्त भएको भारतीय वायुसेनाले जनाएको छ ।

थप दुई वटा प्रतिरक्षा प्रणाली प्राप्त गर्न भारत र रुसबीच चाँडै वार्ता हुने अपेक्षा गरिएको छ । यस प्रणालीले ४ सय किलोमिटर टाढाबाट आफ्नो लक्ष्य पत्ता लगाउन र उक्त लक्ष्यमा मार हान्ने क्षमता राख्दछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  २ : २५ बजे

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके– धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव

प्रधानमन्त्री वालेन्द्र र नेकपा नेताबीच वर्षमानबीच भेट, बाढीपछिको पुनःस्थापनाबारे छलफल

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले

जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै