नेपालका भूकम्पपीडितलाई चीनद्वारा थप २८ करोड सहयोगको घोषणा « Khabarhub

नेपालका भूकम्पपीडितलाई चीनद्वारा थप २८ करोड सहयोगको घोषणा


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि चीनले थप सहयोग घोषणा गरेको छ।

काठमाडौँस्थित चिनियाँ दूतावासले करिब २८ करोड रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी दिएको हो । नेपालका लागि चिनियाँ राजदूत छन सोङले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत उक्त सहयोगको घोषणा गरेका हुन्।

यसअघि चीनले भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री दिएको थियो। उक्त राहत सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको चिनियाँ दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ०९ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने