नीता अब निर्मात्री, बनाउँदै छिन् लभस्टोरी फिल्म « Khabarhub

नीता अब निर्मात्री, बनाउँदै छिन् लभस्टोरी फिल्म


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुंगानाको ब्यानरमा फिल्म बन्ने भएको छ । नीताले आफ्नै लगानीमा ‘म:म हन्टिङ’ नामक फिल्म बनाउने चर्चा थियो । अहिले भने सो फिल्मलाई थाँती राख्दै उनी नयाँ फिल्मको स्क्रिप्टमा जुटेकी हुन् ।

उनले बनाउने फिल्म लभस्टोरी जानरामा निर्माण हुनेछ । अहिलेलाई फिल्मको नाम ‘माया’ राखिएको छ । तर पछि नाम परिवर्तन हुन सक्ने छ ।

फिल्मको मुख्य भूमिकामा कोशिश क्षेत्री र नीता ढुंगानाको अभिनय रहने जनाइएको छ । यस्तै फिल्मलाई समुद्र भट्टले निर्देशन गर्नेछिन् । फिल्मले यसको कथा लेखिरहेका छन् ।

फिल्मलाई सिक्किम कालिङपोङ लगायतका ठाउँमा छायाँकन गरिने निर्देशकले बताइन् । चलचित्र ‘आधा पेज’ बाट निर्देशनमा डेब्यू गरेकी समुन्द्र हालै क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी हुन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : २८ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष