प्रिओपन सेसनमा नेप्से सामान्य अंकले वृद्धि | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले वृद्धि


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भयो । आज ०.४५ अंक बढेर नेप्से १८६४.३९ विन्दुमा पुग्यो ।

सेसन अवधिमा १२ स्टकको ३ सय ४४ कित्ता सेयर किनबेच भएको छ । जसमा ५ वटाको मूल्य घट्दा ५ वटाको बढेको थियो । यस्तै दुईवटा स्टकको मूल्य भने स्थिर रह्यो ।

सो अवधिमा सेयर किनबेचबाट १ लाख ७ हजार ४६८ रुपैयाँ बराबरको कारोबार भयो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ११ : २४ बजे

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता

किएभ – रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै ओली

काठमाडौं – जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएर सेनाको सुरक्षा

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै