बबई नदीमा डुबेर एक किशोरको मृत्यु « Khabarhub

बबई नदीमा डुबेर एक किशोरको मृत्यु


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा गुलरिया-१० रत्नापुरका २४ वर्षीय साहिद अन्सारी  रहेकाे जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बताए।

अन्सारी कसरी डुबे भन्ने प्रहरीले खुलाएको छैन। तर तटबन्धका लागि तारजाली बुन्दै गरेका एक जनालाई भारतीय प्रहरीले पक्रन खोज्दा भाग्ने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको स्थानीयको आरोप छ।

गुलरिया नगरपालिका-१० स्थित लटकनियामा बिहीबार अपरान्ह साढे ४ बजे भारतको लौकाहीबाट दुई वटा मोटरसाइकलमा सादा पोशाकका भारतीय प्रहरी प्रवेश गरेपछि डरले भाग्ने क्रममा २४ वर्षीय साहिद अन्सारीको मृत्यु भएको स्थानीयले दाबी गरे।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ५ : ३७ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य