स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि रियल मड्रिडको जित « Khabarhub

स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि रियल मड्रिडको जित


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै रियल विजयी भएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र रोड्रीगोले २–२ तथा डानी कार्भाजलले एक गोल गरेका थिए । त्यसैगरी भ्यालेन्सियाका हुगो डुरोले एक गोल फर्काएका थिए ।

यो जितसँगै रियल मड्रिड १३ खेलबाट ३२ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ । पराजित भएको भ्यालेन्सिया १८ अंकसहित नवौँ स्थानमा छ ।  शीर्ष स्थानमा रहेको गिरोनाको ३४ अंक छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ७ : २२ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान