कुवेतविरुद्ध पारसको दमदार व्याटिङ, ३२ बलमा अर्धसतक पूरा « Khabarhub

कुवेतविरुद्ध पारसको दमदार व्याटिङ, ३२ बलमा अर्धसतक पूरा


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुवेतविरुद्धको जारी खेलमा कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । उनले कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रमममा अर्धशतक पुरा गरेका हुन् ।

अर्धशतक पुरा गर्ने क्रममा पारसले ३२ बल खेल्दै ९ चौकाको मद्दतमा अर्धशतक पुरा गरेका हुन् । अहिले उनलाई क्रिजमा शरद भेषावकरले साथ दिइरहेका छन् । यतिबेला नेपालले १३ ओभरका एक विकेट गुमाउँदै १२२ रनमा खेली रहेको छ ।

शरद २८रनमा अविजित छन् । नेपालले पहलो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । मल्ल १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किएका हुन् । उनी चौथो ओभरको पाँचौ बलमा क्याच आउट भएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ९ : ५६ बजे

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण