फिफा विश्वकप छनोट : कोलम्बियाले हरायो ब्राजिललाई « Khabarhub

फिफा विश्वकप छनोट : कोलम्बियाले हरायो ब्राजिललाई


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल छनौटमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ । आज बिहान भएको खेलमा कोलम्बियाले ब्राजिललाई २–१ गोलले हराएको हो । 

कोलम्बियाका लागि लुइस डियाजले दुई गोल गरेका थिए । खेलको ७५औँ७९औँ मिनेटमा गोल गर्दै उनले कोलम्बियालाई महत्वपूर्ण जित दिलाए । यसअघि खेलको चौथो मिनेटमा ब्राजिलका गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए । 

सुरुवाती अग्रतालाई जोगाउन नसक्दा दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलले दोस्रो हार बेहोर्न पुग्यो । 

जारी विश्वकप छनोटमा कोलम्बिया ५ खेलबाट ९ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ भने ७ अंक भएको ब्राजिल पाँचौँ स्थानमा झरेको छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १० : ०० बजे

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : काननमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित