युरोकप छनोट : माल्टामाथि इंग्ल्याण्डको सहज जित « Khabarhub

युरोकप छनोट : माल्टामाथि इंग्ल्याण्डको सहज जित


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ छनोटमा इंग्ल्याण्डले सहज जित निकालेको छ । गएराति घरेलु मैदान वेम्बली रंगशालामा भएको खेलमा माल्टालाई २–० गोलले हराउँदै इंग्ल्याण्डले जित निकालेको हो ।

इंग्ल्याण्डका लागि ह्यारी केनले एक गोल गरेका थिए भने एक गोल माल्टाको आत्मघातीबाट प्राप्त भएको थियो । 

खेलको आठौँ मिनेटमै माल्टाका इनरिको पेपेले आत्मघाती गोल गरेका थिए । त्यसपछि ७५औँ मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डको अग्रतालाई दोब्बर बनाए ।

यो जितसँगै समूह ‘सी’ मा अपराजित रहेको इंग्ल्याण्ड ७ खेलबाट १९ अंकका साथ शीर्षस्थानमा छ । पराजित भएको माल्टा अंक विहीन छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : ३९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी