नेदरल्याण्ड्स युरोकपमा छनोट « Khabarhub

नेदरल्याण्ड्स युरोकपमा छनोट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ का लागि नेदरल्याण्ड्सले स्थान सुरक्षित गरेको छ । गएराति भएको खेलमा आयरल्याण्डलाई १–० गोलले हराउँदै नेदरल्याण्ड्सले युरोकपमा स्थान पक्का गरेको हो ।

नेदरल्याण्ड्सका लागि वोउट वेगरहस्टले एक गोल गरेका थिए । खेलको ११औँ मिनेटमा उनले गरेको गोल नै नेदरल्याण्ड्सका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै नेदरल्याण्ड्सले ७ खेलबाट १५ अंक बनाएको छ भने पराजित भएको आयरल्याण्डकाेअंक छ । 

 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ११ बजे

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही

हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय