सुन तस्करीसम्बन्धी जाँचबुझ समितिमा चार जना थपिए « Khabarhub

सुन तस्करीसम्बन्धी जाँचबुझ समितिमा चार जना थपिए


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा चार जनाको दरबन्दी थप गरिएको छ ।

बिहीबार बसेको मन्त्री परिषद्को बैठकले चार जना कर्मचारीको दरबन्दी थप्ने निर्णय गरेको हो ।

थपिएको दरबन्दीमा  राजस्व उपसचिवसहित दुई जना उपसचिव, एक जना डिएसपी र एक जना सुचना विश्लेषक ( शाखा अधिकृत) छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १२ : ०४ बजे

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा

कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक

नदीकिनारका बस्ती हटाउने घटनाबारे संयुक्त राष्ट्रसंघको चासो

काठमाडौं – काठमाडौंमा भइरहेको घरटहरा हटाउने घटनामाथि संयुक्त राष्ट्रसंघका मानवअधिकार

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको