सरकारको काम गर्ने शैलीबाट नागरिक खुसी छैनन् : उपप्रधानमन्त्री खड्का « Khabarhub

सरकारको काम गर्ने शैलीबाट नागरिक खुसी छैनन् : उपप्रधानमन्त्री खड्का


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्य सञ्चालकको काम गर्ने शैलीबाट नागरिक खुसी नभएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र दलहरूले काम गर्ने तौरतरिकालाई सुधार गर्न जरुरी भएको बताए ।
सुशासन र समय सापेक्ष जनताको चाहना र अपेक्षालाई केन्द्रविन्दुमा राखेर तीव्र गतिमा काम गर्ने तौरतरिकालाई सुधार गर्नुपर्ने मन्त्री खड्काको जोड छ ।

नकारात्मक र भ्रमपूर्ण प्रचारले समाजलाई गलत दिशामा लगिरहेको भन्दै उनले त्यसतर्फ आफूहरू सजग र सुधार्नुपर्ने कुरामा सचेत रहेको पनि बताए ।

उनले सरकारले केही दिनभित्रै जनताको सुशासनको चाहना र विभिन्न कोणबाट उठेका प्रश्नको जवाफ कामबाट दिन संगठित रूपमा लाग्न प्रयास गरेको बताए।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : १८ बजे

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ ।