मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’ « Khabarhub

मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सातैवटा प्रदेश सरकारहरु गठन भएको एक वर्ष पुग्नै लाग्दा मुख्यमन्त्रीहरु भने निरीह देखीन थालेका छन् । यसलाई नजिकबाट नियालीरहेका एक पुर्वप्रशासकले मुख्यमन्त्रीहरु हिजोका अञ्चलाधीशभन्दा कमजोर बनेको बताउनुभएकाे छ।

केन्द्रले आफ्नो शक्तिशाली प्रतिनिधिका रुपमा प्रजिअलाई स्थापित गर्नेगरि कानुन ल्याउन लागेको तथा प्रहरीतर्फ प्रदेश सरकारलाई प्रहरी निरीक्षकसम्मको मात्रै अधिकार रहने विधेयक ल्याएपछि प्रदेश सरकारहरु थप झस्किएका छन् ।

‘मै मन्त्री छु, गृह प्रशासनको जिम्मेवारी मैसँग छ ।’ मैले त सरकारमा भएको अनुभुति गर्न सकेको छुइँन, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान भन्नुहुन्छ । चुमानले भन्नुभयो, सुशासन र शान्तिसुरक्षाका सवालमै काम गर्न नपाएपछि सरकारको अनुभुति कसरी हुन्छ । समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  ७ : २९ बजे

अन्तिम समयमा दीपकले खसाले मत

काठमाडौं – कलाकार, लेखक तथा निर्माता दीपकराज गिरीले अन्तिम समयमा

स्याङ्जामा करिब ४८ प्रतिशत मत खस्यो

काठमाडौं– स्याङ्जामा करिब ४८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत

मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको

निर्वाचनको सफलताले गणतन्त्रप्रतिको विश्वास अझै बलियो भयो : प्रचण्ड

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार एकै चरणमा सम्पन्न भएपछि नेकपा

यी स्थानमा हुँदै छ काठमाडौंका १० क्षेत्रको मतगणना

काठमाडौं- काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रको मतगणना बिहीबार रातिबाटै