दाङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु « Khabarhub

दाङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१९ सग्रामका १८ वर्षका बिराज विकको मृत्यु भएको प्रहरीले जनाएको छ। तुलसीपुरको सातकुलेबाट सग्रामतर्फ जाँदै गरेको लु ३ त ९६६६ नम्बरको ट्याक्टर शनिबार दिउँसो २ बजेतिर अनियन्त्रित भई नालामा पल्टिएको थियो।

सोही ट्याक्टरले च्यापिएर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

दुर्घटनमा ३१ वर्षीय सुरेन्द्र केसी सामान्य घाइते भएका छन् । प्रहरीले ट्याक्टर चालक २६ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : ३४ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा