भारतले अष्ट्रेलियालाई दियो २ सय ३६ रनको लक्ष्य « Khabarhub

भारतले अष्ट्रेलियालाई दियो २ सय ३६ रनको लक्ष्य


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो टि २० आई क्रिकेटमा भारतले अष्ट्रेलियालाई २ सय ३६ रनको विशाल लक्ष्य दिएको छ । विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।

भारतका ओपनर रितुराज गायकवाडले ५८ र अर्का ओपनर यशस्वी जैसवालले ५३ रन बनाउदै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । इशान किशन ५२ रनमा आउट हुँदा सुर्यकुमार यादव १९ रनमा क्याच पभेलियन फर्किए । रिंकु सिँह ३१ रनमा नटआउट रहँदा तिलक बर्मा ७ रनमा नटआउट रहे ।

अष्ट्रेलियाका नाथन एलिसले ३ र मार्कस स्टोइनिसले १ विकेट लिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : १४ बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो