भारतमा सूचना प्रविधिको क्षेत्रमा ३० अर्ब भारु बराबरको लगानी आउने « Khabarhub

भारतमा सूचना प्रविधिको क्षेत्रमा ३० अर्ब भारु बराबरको लगानी आउने


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत सरकारले सूचना प्रविधिको हार्डवेयर क्षेत्रमा ३० अर्ब भारतीय रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले २७ कम्पनीको लगानी प्रस्ताव स्वीकृत गरिएको जानकारी दिए । उनले कूल ४० यस्ता प्रस्ताव प्राप्त गरेको जनाए ।

सरकारले जारी गरेको विज्ञप्तिमा डेल, हेल्वेट पकार्ड, फक्सकनजस्ता कम्पनीले गरेका लगानी प्रस्ताव स्वीकृत गरिएको जनाइएको छ ।

भारतले मुलुकमा ल्यापटप र ट्याबलेटजस्ता विद्युतीय सामग्रीको उत्पादनलाई दोब्बर पार्ने लक्ष्य लिएको छ ।

गल्फ न्युजले जनाएअनुसार भारत सरकारले सन् २०२६ सम्म सूचना प्रविधि एवम् विद्युतीय सामग्रीको उत्पादन ३ खर्ब डलर बराबर पुर्‍याउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ५१ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन