तनहुँमा अजिङ्गर फेला | Khabarhub Khabarhub

तनहुँमा अजिङ्गर फेला


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

दमौली –तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको छ । स्थानीयवासीले करिब चार मिटर लम्बाइ भएको अजिङ्गर फेला पारेका हुन् ।

स्थानीयले उक्त अजिङ्गर डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन् । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले अजिङ्गरलाई वन कार्यालयमा सुरक्षितरुपमा राखिएको जानकारी दिए।

घाइते अवस्थामा रहेको अजिङ्गरलाई सुरक्षित स्थानमा छाडिने उनले बताए । उनले भने, ‘अजिङ्गरको ढाडमा चोट छ । केही दिनमा उक्त अजिङ्गरलाई सुरक्षित स्थानमा छाड्छौँ।’

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ९ : १० बजे

महाकुम्भको अन्तर्राष्ट्रिय महत्व : विदेशी प्रतिनिधि प्रयागराजमा

प्रयागराज – उत्तर प्रदेश सरकारद्वारा आयोजित भव्य महाकुंभले अहिले विश्वव्यापी

भाइरल हुन खोज्दा आशिका पुगिन् प्रहरीको खोरमा

यतिबेला नेपाली समाज ‘मास फ्रस्टेसन’ बाट गुज्रिरहेको छ । सामाजिक,

पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो

जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताका समस्यालाई

आजका समाचार : अधिवक्ता त्रिपाठी कुटिएपछि चौतर्फी विरोध, रविलाई अर्को झमेला र गाजामा युद्धविरामले खुसीयाली

चीनलाई देखाउँदै प्रधानमन्त्रीले भने- हाम्रो देश हामी आफैँ बनाउन लाग्नुपर्छप्रधानमन्त्री