च्याम्पियन्स लिग : बार्सिलोना अन्तिम १६ मा प्रवेश « Khabarhub

च्याम्पियन्स लिग : बार्सिलोना अन्तिम १६ मा प्रवेश


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ । 

घरेलु मैदानमा गएराति भएको खेलमा पोर्चुगिज टोली पोर्टोलाई २–१ गोलले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

बार्सिलोनाका जोआओ क्यान्सेलोजोआओ फेलिक्सले एक–एक गोल गरेका थिए । यस्तै पोर्टोका लागि पेपेले एक गोल गरेका थिए ।

यो जितसँगै समूह ‘एच’ मा रहेको बार्सिलोना ५ खेलबाट १२ अंकसहित शीर्षस्थानमा रहेको छ । पराजित भएको पोर्टो ९ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै ९ अंक नै भएको शख्तर डोनेस्स तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : ४४ बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा