फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो « Khabarhub

फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा छ । यसअघि नेपाल १ सय ७३ औं स्थानमा रहेको थियो ।

विश्वकप छनोटको दोस्रो चरणमा युएई र यमनविरुद्ध पराजय भोगेको नेपाल वरीयतामा तल झरेको हो

दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा यथावत छ । भारत १ सय २ औं स्थानमा, अफगानिस्तान १ सय ५८ औं स्थानमा र माल्दिभ्स १ सय ६१ औं स्थानमा छन् ।

नेपाल भन्दा तल रहेको बंगलादेशको १ सय ८३ औं स्थानमा, भुटान १ सय ८४ औं स्थानमा, पाकिस्तान १ सय ९५ औं स्थानमा र श्रीलंका २ सय ४ औं स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो र फ्रान्स दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  १० : ३३ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा