‘जेड प्लान्ट’ के हो ? किन रोपिन्छ ?  « Khabarhub

‘जेड प्लान्ट’ के हो ? किन रोपिन्छ ? 


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

हामी धेरैका घरमा विभिन्न थरीका बिरुवाहरू तथा फुलहरू लगाउने गरिएको हुन्छ । पछिल्लो समय अधिकांश घर तथा अफिसहरूमा इन्डोर प्लान्टहरूले सजाउने गरिएको पाइन्छ ।

मानिसहरू आफ्नो घर हरियाली राख्न चाहन्छन् । यस्तो अवस्थामा जेड प्लान्ट, मनिप्लान्ट, स्नेक प्लान्ट लगायतका इनडोर बिरुवाहरू रोप्ने गर्छन् । आज हामी यसैमध्येको जेड प्लान्टका बारेमा चर्चा गर्नेछौँ ।

जेड प्लान्ट सुन्दर मात्र होइन घर भित्र र बाहिर दुवै स्थानमा लगाउन मिल्ने सजिलो एक लोकप्रिय हाउस प्लान्ट हो ।

जेड बिरुवा कम उज्यालो अवस्थामा बाँच्न सक्छ बिरुवा पनि हो । यसको पातहरू रसिला र लचिलो हुन्छन् ।

दक्षिण अफ्रिकाबाट आएको यो प्लान्टको वैज्ञानिक नामको ‘क्रस्युला ओभट्टा’ हो यसलाई ‘पैसा प्लान्ट’ पनि भनिन्छ । यसलाई जड धन, समृद्धि, र राम्रो भाग्य को प्रतीक पनि मानिन्छ ।

स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिने यो प्लान्ट अक्सिजनको राम्रो स्रोत मानिन्छ । यसले भित्री वायुको गुणस्तर सुधार गर्नाका साथै आर्द्रता कायम राख्न मद्दत गर्दछ ।

विशेष गरी जेड बिरुवा राम्रो भाग्य, समृद्धि, र प्रचुरताको प्रतीक मानिन्छ । यो बिरुवा रोपेमा राम्रो स्वास्थ्य र आर्थिक लाभ हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ६ : १७ बजे

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा