मनाङका विभिन्न क्षेत्रमा भारी हिमपात  « Khabarhub

मनाङका विभिन्न क्षेत्रमा भारी हिमपात 


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

मनाङ– मनाङका विभिन्न क्षेत्रमा भारी हिमपात भएको छ । आइतबार रातिदेखि भएको हिमपातका कारण अत्यधिक चिसो बढेकाले स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन् । 

हिमपातसँगै चिसो बढेपछि मनाङको जनजीवन कष्टकर बनेको छ । तर यहाँका किसानमा भने खुसी छाएको छ । यसपालि समयमै हिमपात भएका कारण बालीनाली सप्रिने स्थानीयले आँकलन गरेका छन् । 

गतवर्ष बेमौसममा मात्रै हिमपात भएको थियो भने यसवर्ष समयमै हिमपात भएको स्थानीयले बताएका छन् । 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १२ : २७ बजे

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन