नेपाललाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

नेपाललाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई ठग्ने ठगहरूलाई छोड्न नसकिने बताएका छन्।

मंगलबार महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा आफ्नो धारण राख्दै प्रधानमन्त्री प्रचण्डले देशलाई ठग्ने ठगहरूलाई छोड्न नसकिने बताएका हुन्। 

 यसैबीच उनले सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत बताएका छन् ।

उनले भने ‘विगतमा विभिन्न काण्ड मच्चाउनेहरुसंग सरकार कडा रूपमा प्रस्तुत भएको छ। अहिले फेरि एनसेलको कुरा आएको छ। मैले सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन गरिसकेको छु। नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन, छानबिन गरी कारबाही गरिन्छ। ‘

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : २९ बजे

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप