अवैध औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी « Khabarhub

अवैध औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – औषधि व्यवस्थापन विभागले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेको लाईफ केयर फर्मामा सिलबन्दी गरेको छ । अवैध रुपमा औषधि बिक्रिवितरण गरेको भन्दै विभागले बुढानिलकण्ठ नगरपालिका १० आदर्शनगरमा रहेको लाईफ केयर फर्मामा सिलबन्दी गरेको हो ।

बुढानिलकण्ठ नगरपालिकामा रहेका औषधी पसलहरुमा नियन्त्रीत लागूऔषको कारोबार भई रहेको भन्ने सुचनाको आधारमा प्रहरी र औषधी व्यवस्थापन विभागले मंगलबार औषधी पसलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा लाईफ केयर फर्माबाट विभिन्न ३६ प्रकारका प्रकारका औषधिहरु बरामद गरिएको छ ।

साथै अन्य तीन औषधि पसलहरु ओखलढुङगा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराईएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : ५४ बजे

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज– वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल