इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा यथावत « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा यथावत


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा लुटन टाउनसँग ४–३ गोलको जित निकाल्दै आर्सनल विजयी भएको हो ।

आर्सनलका गेब्रियल मार्टिनेली, गेब्रियल जेशू, काई हावर्ट्जडेक्लान राइस ले एक–एक गोल गरेका थिए । यस्तै, लुटन टाउनका गेब्रियल ओशो, एलिया अदेबायो र रस बार्कले एक–एक गोल फर्काएका थिए ।

१५ खेल खेलेको आर्सनल ३६ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत रहेको छ । यो जितसँगै आर्सनलले दोस्रो स्थानको लिभरपुलसँगको अंकदुरी बढाएको छ । १४ खेल खेलेको लिभरपुलको ३१ अंक छ । पराजित भएको लुटन टाउन ९ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ५० बजे

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ