इजरायल आक्रमणबाट गाजामा मारिनेको संख्या १६ हजार नजिक « Khabarhub

इजरायल आक्रमणबाट गाजामा मारिनेको संख्या १६ हजार नजिक


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजामाथि इजरायलले गरेको आक्रमणमा मारिनेको संख्या १६ हजार नजिक पुगेको छ ।

इजरायली आक्रमणबाट अहिलेसम्म गाजामा मारिनेको संख्या १५ हजार ९०० पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए रहेको स्वास्थ्यमन्त्री माई अल काइलाले बताए ।

यसअघि गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै चिकित्सकहरूले खतराको बाबजुद पनि बिरामीहरूलाई नछाड्ने र उपचारमा दिनरात खटिने बताए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ०१ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग