इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित हासिल गरेको छ । गएराती भएको खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड विजयी बनेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा दुवै गोल स्कट म्याक टोमिनीले गरेका थिए । उनले खेलको १९औँ र ६९औँ मिनेटमा गोल गरेका थिए । चेल्सीका कोल पाल्मरले एक गोल फर्काएका थिए ।

यो जितसँगै म्यानचेस्टर युनाइटेडको १५ खेलबाट २७ अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ । पराजित भएको चेल्सी १९ अंकसहित १०औँ स्थानमा छ ।

 

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ८ : ०८ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको