आर्यन, पल र प्रदीप एउटै फिल्ममा « Khabarhub

आर्यन, पल र प्रदीप एउटै फिल्ममा


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एउटै फिल्ममा देखिने भएका छन् ।

दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म ‘पुजार सार्की’मा तीन स्टार नायकहरु एकसाथ देखिन लागेका हुन् । नायिकाको टुंगो लाग्न बाँकी छ।

संगीतकार सुभाष भुषालले ‘पुजार सार्की’ चलचित्रको निर्माण गर्न लागेका हुन । उक्त चलचित्रको छायांकन आगामी माघको पहिलो हप्ताबाट सुरु हुने बताइएको छ ।

पछिल्लो समयका चर्चित कलाकारहरु एउटै फिल्ममा देखिने भएपछि यसले दर्शकमाझ चर्चा समेत बटुलेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १२ : ०५ बजे

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला