सामान बोकेर लुक्ला उडेको तारा एअरको विमानको सिसा बीच आकाशमै खसेपछि… « Khabarhub

सामान बोकेर लुक्ला उडेको तारा एअरको विमानको सिसा बीच आकाशमै खसेपछि…


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कार्गो सामान लिएर सोलुखुम्बुको लुक्ला उडेको तारा एअरको विमानको सिसा खसेको छ । आइतबार काठमाडौंबाट कार्गो सामान बोकेर उडेको तारा एअरको विमानको सिसा खसेको हो ।

९ एन एलओ कल साइन भएको जहाज उड्दा उड्दै दायाँपट्टीको सिसा खसेको हो । सिसा कहाँ खस्यो भन्नेबारे अझै स्पष्ट छैन ।

जहाजमा चालक दलका ३ सदस्य मात्रै सवार थिए । मर्मतपछि मात्रै काठमाडौं फर्किने तारा एयरले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : १४ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित