चितवनलाई हराएको ललितपुर अंक तालिकाको शीर्ष स्थानमा « Khabarhub

चितवनलाई हराएको ललितपुर अंक तालिकाको शीर्ष स्थानमा


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीले एफसी चितवनलाई पराजित गरेको छ ।

चितवनलाई हराएको ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आज दशरथ रंगशालामा एफसी चितवनलाई ३-१ गोल अन्तरले हराउँदै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

ललिपुरको जितमा इबु केबले दुई तथा विवेक पौडेलले एक गोल गरे । चितवनका राफिक अमिनोले एक गोल गरे ।

योसँगै ललितपुरले ५ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कब्जा जमायो । चितवन ५ अंक सहित पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : ४२ बजे

बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी

काठमाडौं–  हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले

ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा इरानबाट सुरक्षा

महेश बर्तौलाको टिप्पणी : चार महिनामै गणपूरक संख्या नपुग्नु ‘भयंकर संसदीय लज्जा’

काठमाडौं- नेकपा एमालेका पूर्वप्रमुख सचेतक एवम् नेता महेश बर्तौलाले नयाँ

स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा जुट्यो रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शहीद