च्याम्पियन्स लिग : लेन्सद्वारा सेभिल्ला पराजित « Khabarhub

च्याम्पियन्स लिग : लेन्सद्वारा सेभिल्ला पराजित


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा लेन्सले जित निकालेको छ । गएराति भएको खेलमा सेभिल्लालाई २–१ गोलले हराउँदै लेन्स विजयी भएको हो ।

लेन्सका लागि प्रजेमिस्लाव फ्रान्कोव्स्की र एन्जेलो फुलगिनीले एक–एक गोल गरेका थिए ।  सेभिल्लाका सेर्गियो रामोसले एक गोल फर्काएका थिए ।

खेलको ६३औँ मिनेटमा लेन्सका फ्रान्कोव्स्कीले सुरुवाती गोल गर्दा ७९औँ मिनेटमा सेभिल्लाका रामोसले एक गोल फर्काएका थिए ।

त्यसपछि इन्जुरी समयकाे अन्तिम मिनेटमा लेन्सका फुलगिनीले गोल गर्दै टोलीलाई जित दिलाए ।

जारी लिगमा समूह बी मा रहेको लेन्स ६ खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्ला २ अंकसहित अन्तिममा छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ४८ बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली