म्यानचेस्टर सिटी र आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश « Khabarhub

म्यानचेस्टर सिटी र आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘जी’ को खेलमा रेट स्टारलाई ३–२ गोलले पराजित गर्दै सिटी अन्तिम १६ मा उक्लिएको हो ।

सिटीको जितमा मिच ह्यामिल्टन, ओस्कर बोबकाल्भिन फिलिप्सले एक–एक गोल गरेका थिए । यस्तै, रेड स्टारकरका लागि हाङ बिओम र एलेक्जेन्डर काटीले एक–एक गोल फर्काएका थिए ।

यो जितसँगै अपराजित रहेको सिटी ६ खेलबाट १८ अंकसहित समूह तालिकाको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ । पराजित भएको रेड स्टार १ अंकका साथ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैगरी समूह ‘जी’ मै रहेको आरबी लाइपजिङ पनि अन्तिम १६ मा उक्लिएको छ । लाइपजिङले गएरातिको खेलमा योङ ब्वाइजलाई २–१ गोलले हराउँदै १२ अंक बनाएको थियो ।

 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ९ : ४९ बजे

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको