पूर्वगृहमन्त्री खाणले सम्पत्ति शुद्धीकरण विभागमा बुझाए १५ लाख धरौटी « Khabarhub

पूर्वगृहमन्त्री खाणले सम्पत्ति शुद्धीकरण विभागमा बुझाए १५ लाख धरौटी


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन् ।

शुक्रबार पुलचोकस्थित विभागको कार्यालय पुगेर खाणले १५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका हुन् ।

यसअघि उनले जिल्ला अदालत काठमाडौंमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका थिए ।

अब उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिनेछ । अख्तियारले उनलाई तारेखमा छाड्ने तयारी गरिरहेको स्रोतले खबरहबलाई जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : ३० बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा