प्रजनन् रोग विशेषज्ञ डा. पाण्डेले भारतमा जितिन् अवार्ड « Khabarhub

प्रजनन् रोग विशेषज्ञ डा. पाण्डेले भारतमा जितिन् अवार्ड


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रजनन् रोग विशेषज्ञ डा. अस्मिता पाण्डेले भारतमा अवार्ड जितेकी छिन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित इण्डियन फर्टिलिटी सोसाइटी (आईएफएस) को वार्षिकोत्सवमा उनले ‘आईएफएस योङ एचिभर्स’ अवार्ड जितेकी हुन् ।

प्रजनन स्वास्थ्य सेवाका साथै विभिन्न अनुसन्धान, लेखन र सम्पादनजस्ता प्राज्ञिक कार्यमा पनि उनी सक्रिय छिन् । ढाका विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरेकी उनी हाल वात्सल्य आईभीएफ सेन्टरमा कार्यरत छिन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ६ : ३६ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर