म सँग अझै पनि खेल जीत्ने शक्ति र इच्छा छ-रोनाल्डो « Khabarhub

म सँग अझै पनि खेल जीत्ने शक्ति र इच्छा छ-रोनाल्डो


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –जुनसुकै प्रतियोगितालाई जिताउने तागत आफूसँग भएको विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले बताएका छन् । उनले अझै पनि आफूसँग पहिलेको जस्तै स्फू्ति र ताकत भएको बताए ।

मंगलबार मार्का लिजेन्डको पुरस्कार पाए लगत्तै बोलेका रोनाल्डोले अझै पनि आफ्नो जीत्ने भोक नसकिएको बताएका छन् ।

पोर्चुगिज तथा इटालीयन जाइन्ट युभेन्ट्सका स्टार रोनाल्डो अघिल्लो सिजनमा स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस पुगेका थिए । ‘मैले मड्रिडखमा हासिल गरेको उपलब्धी पाएसँगै आफुलाई मोटिभेसन गरेर अगाडि बढेको हुँ,’ रोनाल्डोले भने,‘म सँग अझै पनि जित्ने शक्ति छ ।’

रोनाल्डो इटालीयन क्लब पुगेपछि युभेन्टसले च्याम्पियन्स लिग जीत्ने बताइएको थियो । तर, गएको सिजनमा त्यो सफल हुन सकेन । यहि विषयलाई रोनाल्डोले पनि व्युताएका छन् । उनी भन्छन्,‘युभेन्ट्सले च्याम्पियन्स लिग जित्छ । तर, यो सिजनमा जित्छ अथवा अर्को सिजनमा जित्छ म भन्न सक्दैन् ।’

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : ३९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको