मोटरसाइकल दुर्घटनामा वडा सदस्यको निधन « Khabarhub

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको निधन


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

चितवन – मोटरसाइकल दुर्घटना हुँदा चितवन माडीमा वडा सदस्यको निधन भएको छ।

माडी नगरपालिका–२ का वडा सदस्य ६० वर्षीय जीवन लुइँटेलको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए।

उनी चढेको बा प्र ०३–०४ प ८९१७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ६ बजेतिर माडी नगरपालिका(१ गर्दीमा गाडीले ठक्कर दिएको थियो।

ठक्कर दिने गाडी पत्ता नलागेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ९ : ०८ बजे

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा

निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ

काठमाडौं– प्रहरीले अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने