पर्सामा १२ लाख बराबरको धनमाल चोरी | Khabarhub Khabarhub

पर्सामा १२ लाख बराबरको धनमाल चोरी


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साकाे वीरगंज महानगरपालिका-३ स्थित डेरा गरी बस्ने सोही महानगरपालिका-६ घर भएका साकेत अंसारीकाे काेठाबाट १२ लाख बराबरको धनमाल चोरी भएको छ ।

अंसारीकाे कोठाबाट नगद ८ लाख रुपैयाँ, करिब ४ लाख रुपैयाँ बराबरको सुन र चाँदीका विभिन्न गरगहना गरी करिब १२ लाख रुपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको  प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १ : २७ बजे

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान

कुटपिटबाट एक ५० वर्षीया महिलाको मृत्यु

सिरहा– यहाँको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी

‘परान‘ टिमको नियोजित फन्डा ! ‘खेल’ कि हाइप बढाउने खेलो ?

काठमाडौं – फिल्म ‘परान’का निर्देशक दीपक आचार्य ‘काकु’, नायिका केकी

बिहीबारदेखि शनिबारसम्म तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आउँदो बिहीबारदेखि