प्रस्तावित न्यायाधीश ढुंगानाद्वारा कार्ययोजना प्रस्तुत « Khabarhub

प्रस्तावित न्यायाधीश ढुंगानाद्वारा कार्ययोजना प्रस्तुत


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

सर्वोच्चको न्यायाधीश हुने योग्यता कानुनमा स्नातक भएको भन्दै उनले आफू कानुनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ समेत भएको जानकारी गराए ।

आफूसँग नौ पूर्वप्रधानन्यायाधीश र पाँच पूर्वन्यायाधीशको सहायक भएर सर्वोच्चको फैसला लेखनकार्य गरेको अनुभव रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : ११ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक