इटालियन सिरी ए : इन्टर मिलानद्वारा लाजियो पराजित « Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानद्वारा लाजियो पराजित


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा लिग लिटर इन्टर मिलानले लाजियोलाई पराजित गरेको छ । आज बिहान सम्पन्न खेलमा इन्टरले लाजियोलाई २–० गोलले हराएको हो ।

इनटरका लागि खेलको ४०औँ मिनेटमा लाउटारो मार्टिनेजले सुरुवाती गोल गरेका थिए भने खेलको ६६औँ मिनेटमा मार्कुस थुरामले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

यो जितसँगै इन्टरले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । १६ खेलबाट ४१ अंक जोडेको इन्टर मिलान शीर्षस्थानमा रहँदा दोस्रो स्थानको युभेन्ट्सको ३७ अंक छ ।  इन्टरसँग पराजित भएको लाजियो २१ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ५५ बजे

पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै