माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्ने « Khabarhub

माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्ने


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार (भोलि) बस्ने भएको छ ।

मंगलबार पुस ३ गते दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

भोलिको बैठकमा पार्टीको विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, केन्द्रीय समिति बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मंसिर २० गते पदबाट राजीनामा दिएको विषयमा छलफल हुने बुझिएको छ ।

यस्तै, माओवादीले गरेको तीन महिने विशेष रुपान्तरण अभियानका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ०५ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन