अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने « Khabarhub

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

पोखरा- पर्यटकीय नगरी पोखरामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव २०२३–२०२४ आयोजना हुने भएको छ ।

पोखराको लेक साइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवानले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै २५ औँ पोखरा सडक महोत्सवको तयारी भइरहेको महोत्सवका संयोजक विश्वराज पौडेलेले जानकारी दिए । उक्त अवसरमा आन्तरिक तथा वाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवर्द्धन गर्न यही पुष १२ देखि १६ गते सम्म पोखराको लेक साइडको करिब ३ किलोमिटर सम्म महोत्सव हुँदैछ ।

सडकमा नै खाऔँ, सडकमा नै रमाऔँ भन्ने नाराका साथ आयोजना हुने महोत्सवको मुख्य आकर्षण विभिन्न जातजातीको सास्कृतिक कार्यक्रम मौलिक भेषभुषा प्रदर्शनका साथै विभिन्न प्रदर्शनी गरिने उनले बताए ।

महोत्सवमा बालबालिकाहरुका लागि चित्रकला र पोखराको विभिन्न साहासिक खेलकुदहरुको डकुमेन्ट्री प्रदर्शनका साथै पोखराका विभिन्न पर्यटकीय गन्तव्यहरु प्रवर्द्धन गर्ने कार्यक्रम रहेको संयोजक पौडेलले बताए । नेपालमा नै फरक महोत्सवको रुपमा रहेको पोखरा सडक महोत्सवमा ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ५ : १६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह