पार्टीमा अन्तर्घात रोगको मुक्ति मधेशबाटै थालौँ : देउवा « Khabarhub

पार्टीमा अन्तर्घात रोगको मुक्ति मधेशबाटै थालौँ : देउवा


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातको रोगबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।

आज जनकपुरमा आयोजित कांग्रेसको पहिलो मधेश प्रदेश सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कांग्रेसमा रहेको अन्तर्घात रोग मधेशबाटै अभियान चलाएर मुक्त बनाउनु पर्ने बताए ।

भोलिका दिनमा पार्टीलाई सबैभन्दा ठुलो पार्टी बनाउन आग्रह गर्दै उनले भोलिका दिनमा अन्तर्घात नगरी पार्टीलाई ठूलो बनाउने अभियान मधेश प्रदेशबाटै सुरु गर्नु आवश्यक रहेको बताए ।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : ३७ बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी