‘सलार’ को पहिलो दिनको बुकिङ ३५ करोड « Khabarhub

‘सलार’ को पहिलो दिनको बुकिङ ३५ करोड


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘सलार’ फिल्मको पहिलो दिनका लागि ३५ करोड भारुभन्दा बढीको टिकट बुकिङ भएको छ । फिल्ममा तेलुगु सुपस्टार प्रभासको मुख्य भूमिका रहेको छ ।

प्रशान्त निलको निर्देशन रहेको सो फिल्मको हिन्दी भाषाका लागि मात्रै तीन करोड ६२ लाखभन्दा बढी टिकट बुकिङ भएको छ ।

यो फिल्मका लागि प्रदर्शनको पहिलो दिन घरेलु बजारमै १६ लाख ८३ हजारभन्दा बढी टिकट बुकिङ भएको भारतीय मिडियाहरुले दाबी गरेका छन् ।

त्यस्तै, पहिलो दिन यस फिल्मले एक लाख ३१ हजार १ सय ६० शो पाएको छ ।

शाहरुख खानको अभिनित ‘डंकी’ सँग जुधेको यो फिल्मले आक्रमक व्यापार गर्ने आंकलन गरिएको छ । अपेक्षाअनुसार अग्रिम बुकिङ राम्रो देखिएको छ ।

निर्माण पक्षका अनुसार यो फिल्म दुई मिल्ने साथी दुस्मन बनेको कथामा आधारित छ । प्रभास अभिनित फिल्मले पछिल्लो समय दर्शक मन जित्नुका साथै रेकर्ड ब्रेकि व्यापार गर्दै आएका छन् ।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ७ : १७ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र