इंग्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेस र ब्राइटनले खेले बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेस र ब्राइटनले खेले बराबरी


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेस र ब्राइटनले बराबरी खेलेका छन् ।

आज बिहान सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

क्रिष्टल प्यालेसका जोर्डन हो र ब्राइटका ड्यानी वेलबेकले एक–एक गोल गरेका थिए ।

यो बराबरीसँगै १८ खेलबाट क्रिष्टल प्यालेस १८ अंकका साथ १५औँ स्थानमा छ भने ब्राइटन २७ अंकसहित आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : २२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन