चितवनमा मानव कंकाल फेला « Khabarhub

चितवनमा मानव कंकाल फेला


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा एक मानव कंकाल फेला परेको छ । प्रहरीका अनुसार राप्ती नगरपालिका–१२ स्थित खोल्सोमा एक मानव कंकाल फेला परेको हो । 

उक्त कंकाल स्थानीय ८३ वर्षीय जंगे तामाङको भएको भनी आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । तामाङ गत २६ वैशाखदेखि सम्पर्कविहीन भएका थिए । तर, बिहीबार जंगलमा घाँस काट्न गएका स्थानीयवासीले कंकाल र कपडा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

मुचुल्का गरेर उक्त कंकाललाई पोस्टमार्टमका लागि  भरतपुर सरकारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : १५ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक