घडी किन बायाँ हातमै लगाइन्छ ? « Khabarhub

घडी किन बायाँ हातमै लगाइन्छ ?


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

मानिसहरूले हातमा घडी बाँधेको तपाईँ हामीले देखेकै कुरा हो । केही समय अगाडि समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको बायाँ हातमा १२ करोडको घडी भनेर चर्चा पनि चलेको थियो ।

विशेष गरेर बायाँ हातमा घडी लगाउने गरिन्छ । आखिर बायाँ हातमा घडी लगाउनुको कारण के हुन सक्छ ? यसबारेमा आज हामी जानकारी गराउँदैछौँ ।

बायाँ हातमा घडी बाँधिनुको मुख्य कारण दायाँ हातले धेरै काम गर्ने गर्नु नै हो । त्यसैले  दायाँ हात काममा व्यस्त हुने हुँदा बायाँ हातमा बाँधेको घडी हेर्न सजिलो हुने भएकाले बायाँ हातमा घडी बाँधिएको अनुमान गर्न सकिन्छ ।

दाहिने हातले धेरै काम गर्ने हुँदा  हातमा बाँधिएको घडी फोहाेर हुने, कोरिने फुट्ने र काम गर्दा  ठोक्किने सम्भावना पनि कम हुन्छ त्यसैले पनि बायाँ अर्थात् देब्रे हातमा नै घडी बाँध्ने गरिन्छ ।

कस्तो घडि लगाउनु हुँदैन ? 
वास्तुशास्त्रमा घडिले मानिसको जीवन बदल्ने कुरा उल्लेख छ । वास्तुविज्ञान अनुसार घडीले मानिसको समय बदल्न सक्छ ।

अर्थात घडीकै कारण ब्यक्तिको जीवनमा राम्रो र नराम्रो समय आउन सक्छ  । यदि  बिग्रिएको घडी  लगाउनु व्यक्तिको प्रगतिको बाधक मानिन्छ । त्यसैले कुनै पनि बेला घडी बन्द भएमा तुरुन्त त्यसलाई बनाउनु पर्छ । 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ६ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै