बाघको आक्रमणबाट बर्दियामा एक बालकको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट बर्दियामा एक बालकको मृत्यु


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्दियामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ। 

आज दिउँसो १२ :३० बजेको समयमा बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरियामा सोही ठाउँमा बस्ने अन्दाजी १० वर्षका सुमित थारूको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बबई नदीमा नुहाउन गएका उनलाई जीरा सामुदायिक वन नजिक पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो। 

उपचारका लागि आरसी थारू मेमोरियल अस्पताल लगिएकोमा उनलाई १:२० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ५ : ५६ बजे

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस  

काठमाडौं– आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा